स्थानीय निकायको निर्वाचनको मिति नजिकिदै गर्दा कोहलपुरमा चुनावी माहोल तात्एिको छ । उम्मेदवारहरुले घरदैलो अभियान कोणसभा लगायतका कार्यक्रमहरुलाई तिव्र पारेका छन् । प्रमुख तीन दलका उम्मेदवार भन्दा फोरम लोकतान्त्रिकका तर्फ बाट कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवार फुलाराम थारु अगाडी देखिएका छन् । कोहलपुर क्षेत्रमा चर्चित समाज सेवी युवा नेता भनेर चिनिने फुलाराम थारु अरु उम्मेदवार भन्दा अगाडी देखिएका हुन् । भ्रष्टाचार मुक्त नगर , हरित नगर अनि नमुना नगर बनाउने अभियान लिएर चुनावी महोलमा उत्रिएका फुलाराम थारु यतिबेलाको अंक गणितमा सबैभन्दा अगाडी देखिएका हुन् । मेयर पदका उम्मेदवार थारुले जीतको नजिक नजिक पुग्दै गएकोले एक पटक दुइ हात जोडेको नमस्कारमा भोट हालेर जिताउन आग्रह गरेका छन् ।
Monday, June 12, 2017
कोहलपुरमा फुलाराम अग्र स्थानमा

Subscribe to:
Post Comments (Atom)

1 comment:
Kohalpur ma competition Nepali congress and Nepal communist party Amale ko 6a. Banki kauai ko 6aina. Corruption kasle kati gare ko 6a you janta lai thaha 6a. Tyasai annusar bhot parinam aau6a hola.
Post a Comment