नेपालगन्जमा एक कलेजका विद्यार्थीहरुले साथीको ज्यान बचाउन यतिबेला बजार बजारमा सबै संग सहयोग मागिरहेका छन् । नेपालगगन्ज कलेज अफ इन्जीनेरिगं एण्ड म्यानेजमेन्ट दोस्रो बर्ष चौथौ सेमस्टरमा अध्यनरत नेपालगन्ज गणेशपुर घर भएका कबिराज गैरेको ज्यान बचाउन उनका साथि चन्दा संकलन गरिरहेका हुन् । गैरैको दुवइवटै किड्नी फेल, छ, भारतमा उपचार गराउदा २२ देखि २५ लाख लाग्ने भएपछि विद्यार्थीहरुको साथीको ज्यान बचाउन अभियान चलाएका हुन् । आर्थिक संकलन गरिरहेका मनु रोकायाले भने, साथी भनेको दुखमा काम लाग्नुपर्छ, अरु एका बिहानै कलेज जान्छन, तर हामी बजार बजार साथीको ज्यान बचाउन हार गुहार गरिरहेका छौ् । उनका अनुसार अहिले सम्म १ लाख बढि रकम उठेको छ, अझै धेरै आवश्यकता छ, सबैले सहयोग गर्नुपर्दछ । प्रभु बैंक खाता न ः ००७०१०००९१९९०४०००००१ मा सहयोग गरि साथीको ज्यान बचाउन उनीहरुले आग्रह गरेका छन् ।Wednesday, August 2, 2017
मानवता हाराएको छैन् ः साथीको ज्यान बचाउन पढाई छाडि चन्दा संकलनमा
नेपालगन्जमा एक कलेजका विद्यार्थीहरुले साथीको ज्यान बचाउन यतिबेला बजार बजारमा सबै संग सहयोग मागिरहेका छन् । नेपालगगन्ज कलेज अफ इन्जीनेरिगं एण्ड म्यानेजमेन्ट दोस्रो बर्ष चौथौ सेमस्टरमा अध्यनरत नेपालगन्ज गणेशपुर घर भएका कबिराज गैरेको ज्यान बचाउन उनका साथि चन्दा संकलन गरिरहेका हुन् । गैरैको दुवइवटै किड्नी फेल, छ, भारतमा उपचार गराउदा २२ देखि २५ लाख लाग्ने भएपछि विद्यार्थीहरुको साथीको ज्यान बचाउन अभियान चलाएका हुन् । आर्थिक संकलन गरिरहेका मनु रोकायाले भने, साथी भनेको दुखमा काम लाग्नुपर्छ, अरु एका बिहानै कलेज जान्छन, तर हामी बजार बजार साथीको ज्यान बचाउन हार गुहार गरिरहेका छौ् । उनका अनुसार अहिले सम्म १ लाख बढि रकम उठेको छ, अझै धेरै आवश्यकता छ, सबैले सहयोग गर्नुपर्दछ । प्रभु बैंक खाता न ः ००७०१०००९१९९०४०००००१ मा सहयोग गरि साथीको ज्यान बचाउन उनीहरुले आग्रह गरेका छन् ।मानव धर्म सेवा समितिको स्मारिका सबैका लागि मार्गदर्शन
नेपाल मानव धर्म सेवा समितिले ५० औँ बर्षगाँठको अवसरमा निकालेको स्मारिकाले धार्मिक र समाजिक क्षेत्रमा निकै टेवा पुग्ने बताइएको छ । मानव धर्म समितिले प्रकाशित गरेको स्वर्ण स्मारिकामा सबै जातजातिको धर्म संस्कृतिलाई सम्मान गर्ने, सद्भाव एकता कायम गर्ने तथा समाजिक क्षेत्रमा मानव जातिलाई प्रेरित गर्ने खालको लेखहरु समावेश गरिएको छ । नेपाल मानव धर्म सेवा समिति भेरी अंचल सदस्य तेज नारायण कंडेलबाट नेपालगन्ज मेडिकल कलेजका प्रमुख डा. सुरेश कनोडियाले स्मारिक ग्रहरण गर्दै सबैको मार्गदर्शनको रुपमा यो स्मारिका रहेको प्रतिकृया दिए । ५० बर्षमा देशभरी ६५ वटा शाखा विस्तार गरेको नेपाल मानव धर्म सेवा समितिका केन्द्रिय अध्यक्ष ठाकुर प्रसाद पौडेल, केन्द्रिय प्रभारी चमेली वाइजी, भेरी अंचाल प्रभारी नन्दनी बाइजी भेरी अंचल अध्यक्ष इन्द्रलाल कंडेललको यस संस्थालाई अगाडी बढाउन ठुलो हात रहेको छ । रक्तदान, सरसफाई, शिक्षा अभियान, लगायतका समाजमा थुप्रै कार्य यस संस्थाले गर्दै आएको छ ।
Subscribe to:
Comments (Atom)
