दिपक चौधरी÷बैजापुरमा अंजिगर भेटिने क्रम बढेको छ । ईलाका बन कार्यालय धामपुर र बाँके राष्ट्रिय निकुन्जले दिएको सुचना अनुसार पछिल्लो २ महिनामा ६ वटा बढि अजिंगर सर्प भेटिएका हुन् । ईलाका बन कार्यालय धामपुरमा कार्यरत कर्मचारी यम रावतको अनुसार आज बिहान बैजापुर ६ खैरहनीमा अंजिगर सर्प भेटिएको हो । जाडोले कठ्याङ्ग्रीएको अवस्थामा फेला परेको र सकुशल उद्दार गरिएको जानकारी समेत रावतले दिए । यस अघि बैजापुरमै ठुला अजिंगर सर्प भेटिएका थिए ।
Thursday, January 12, 2017
बैजापुरमा अंजिगर भेटिनेक्रम बढ्यो
दिपक चौधरी÷बैजापुरमा अंजिगर भेटिने क्रम बढेको छ । ईलाका बन कार्यालय धामपुर र बाँके राष्ट्रिय निकुन्जले दिएको सुचना अनुसार पछिल्लो २ महिनामा ६ वटा बढि अजिंगर सर्प भेटिएका हुन् । ईलाका बन कार्यालय धामपुरमा कार्यरत कर्मचारी यम रावतको अनुसार आज बिहान बैजापुर ६ खैरहनीमा अंजिगर सर्प भेटिएको हो । जाडोले कठ्याङ्ग्रीएको अवस्थामा फेला परेको र सकुशल उद्दार गरिएको जानकारी समेत रावतले दिए । यस अघि बैजापुरमै ठुला अजिंगर सर्प भेटिएका थिए ।
Subscribe to:
Comments (Atom)