राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष २० गते नेपालगन्जको त्रीभुवन चोकमा गर्ने एकताको आमसभाको पुर्व सन्ध्यामा एतिहासिक र्याली निकालेको छ । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन बाँकेको अगुवाईमा कोहलपुर बाट नेपालगन्जसम्म एतिहासिक र्याली निकालिएको हो । युवक संगठनका जिल्ला अध्यक्ष हुकुम केसीका अनुसार राप्रपाका ३ दर्जन बढि नेताहरुलाई स्कटिङ्गका लागि निकालिएको र्यालीमा १ हजार मोटरसाईकल र १ सय ५० बढि साना गाडी सहभागि थिए । युवक संगठनका अध्यक्ष केसीले भने – दुई राप्रपा एक भएपछि पहिलो पटक भएको एतिहासिक र्यालीले बाँके जिल्ला राप्रपामय भएको छ, यस्ले बाँके जिल्लाको सबै निर्वाचन जित्न कुनै समस्या छैन् । युवक संगठनका बाँकेका सचिव अरुण शर्माले गाउँ गाउँबाट युवाहरुलाई उल्ख्येमात्रामा सहभागिता गराएको जनाए । र्यालीमा सोँचेको भन्दा बढि युवाहरुको सहभागिता भएको जनाउदै सचिव शर्माले राष्ट्रवादी विचार बोकेर र्याली सफल पार्न सहयोग गरेकोमा पार्टीका सबै भातृ संगठनका युवाहरु सबैमा धन्यवाद ज्ञापन गरे । हिन्दु राष्ट्रको ऐजेण्डा बोेकेको एक मात्र पार्टी राप्रपा भएकोले आमसभामा मध्यपश्चिमका सबैजिल्लाका गरि ५० हजार जनता आउने दावी गरिएको छ । आम सभालाई सम्वोधन गर्न राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, बरिष्ठ अध्यक्ष प्रकाश चन्द्र लोहनी, महामन्त्री डा। धवल शम्शेर राणा, बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फतेसिंह थारु कोमल ओली, रेखा थापा लगायत एक दर्जन बढि केन्द्रीय नेताहरु आउने कार्यक्रम रहेको छ ।
Monday, January 2, 2017
राप्रपाको र्याली एतिहासिक भएको दावी

आमसभामा महिला संगठनको सक्रियता
राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष २० गते नेपालगन्जको त्रीभुवन चोकमा गर्ने एकताको आमसभामा महिलाहरुले सक्रियता देखाएका छन । राष्ट्रिय प्रजातान्त्रीक महिला संगठन बाँकेकि अध्यक्ष विन्दु चर्तिमगरको अध्यक्षतामा बैठक बसि विभिन्न तयारीलाई तिव्रता दिएको हो । स्वगत सत्कारको जिम्मा पाएको महिला संगठन सोमबार नेपालगन्ज नगरको विभिन्न भागमा पोष्टर वितरण गर्ने लगायतका घरदैलो कार्यक्रम गरिएको जिल्ला नगर सचिव विष्णु सिंह ठकुरीले जानकारी दिइन् । आम सभालाई सम्वोधन गर्न राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, बरिष्ठ अध्यक्ष प्रकाश चन्द्र लोहनी, महामन्त्री डा। धवल शम्शेर राणा, बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फतेसिंह थारु कोमल ओली, रेखा थापा लगायत एक दर्जन बढि केन्द्रीय नेताहरु आउने कार्यक्रम रहेको छ । आम सभाको अघिल्लो दिन भोली १९ गते कोहलपुर बाट मोटरसाईकल र्याली समेत निकालिने भएको राप्रपा बाँकेले जनाएको छ । भोली १९ गते नै होटल वाटिकामा मध्यपश्चिमका सम्पुर्ण जिल्लाहरुको जिल्ला अध्यक्ष र केन्द्रिय सदस्यहरुको भेला समेत हुने कोषाध्यक्ष तेज नारायण कंडेलले उल्लेख गरे ।आमसभाको तयारी पुरा भएको राप्रपा द्धारा जानकारी
राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले पुष २० गते नेपालगन्जको त्रीभुवन चोकमा गर्ने एकताको आमसभाको तयारी पुरा भएको जनाएको छ । आज नेपालगन्जमा पत्रकार सम्मेलन गरि क्षेत्रिय स्तरको एकताको आमसभाको तयारी पुरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका महामन्त्री डाः धवल शम्शेर राणाले आम सभा एतिहासिक हुने जनाउदै सम्पुर्ण तयारी पुरा भएको जनाएका हुन् । हिन्दु राष्ट्रको ऐजेण्डा बोेकेको एक मात्र पार्टी राप्रपा भएकोले आमसभामा मध्यपश्चिमका सबैजिल्लाका गरि ५० हजार जनता आउने दावी समेत महामन्त्री राणाले गरे । पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राणाले प्रचार, प्रसार, गाउँ गाउँ बाट बस परिचालन गर्ने लगायतका सम्पुर्ण तयारी पुरा भएको उल्लेख गरे । आम सभालाई सम्वोधन गर्न राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, बरिष्ठ अध्यक्ष प्रकाश चन्द्र लोहनी, महामन्त्री डा. धवल शम्शेर राणा, बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फतेसिंह थारु कोमल ओली, रेखा थापा लगायत एक दर्जन बढि केन्द्रीय नेताहरु आउने कार्यक्रम रहेको छ । आम सभाको अघिल्लो दिन भोली १९ गते कोहलपुर बाट मोटरसाईकल र्याली समेत निकालिने भएको राप्रपा बाँकेले जनाएको छ । भोली १९ गते नै होटल वाटिकामा मध्यपश्चिमका सम्पुर्ण जिल्लाहरुको जिल्ला अध्यक्ष र केन्द्रिय सदस्यहरुको भेला समेत हुने कोषाध्यक्ष तेज नारायण कंडेलले उल्लेख गरे ।
Subscribe to:
Comments (Atom)