स्थानीय निकायको निर्वाचनको मिति नजिकिदै गर्दा कोहलपुरमा चुनावी माहोल तात्एिको छ । उम्मेदवारहरुले घरदैलो अभियान कोणसभा लगायतका कार्यक्रमहरुलाई तिव्र पारेका छन् । प्रमुख तीन दलका उम्मेदवार भन्दा फोरम लोकतान्त्रिकका तर्फ बाट कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवार फुलाराम थारु अगाडी देखिएका छन् । कोहलपुर क्षेत्रमा चर्चित समाज सेवी युवा नेता भनेर चिनिने फुलाराम थारु अरु उम्मेदवार भन्दा अगाडी देखिएका हुन् । भ्रष्टाचार मुक्त नगर , हरित नगर अनि नमुना नगर बनाउने अभियान लिएर चुनावी महोलमा उत्रिएका फुलाराम थारु यतिबेलाको अंक गणितमा सबैभन्दा अगाडी देखिएका हुन् । मेयर पदका उम्मेदवार थारुले जीतको नजिक नजिक पुग्दै गएकोले एक पटक दुइ हात जोडेको नमस्कारमा भोट हालेर जिताउन आग्रह गरेका छन् ।
Monday, June 12, 2017
कोहलपुरमा फुलाराम अग्र स्थानमा

वडा न ः ४ का अध्यक्ष पदका उम्मेदवार जयसवालको प्रतिवद्धता
डिगम्बर जयसवाल
वडा न ः ४ का अध्यक्ष पदका उम्मेदवार
नेपाल लोकतान्त्रिक फोरम
प्रतिवद्धता पत्र
१, वडा भित्र पर्ने नेपालगन्ज बसर्पाकलाई देशकै नमुना बसपार्क बनाउनुको साथै मुख्य सडकमा पार्किङको समेत व्यवस्था गर्ने छु ।
२, वडाका मुख्य र साहयक बाटोहरुलाई पुर्ण ढल निकास सहितको सरफाई युक्त कालोपत्रे गर्ने छु ।
३, वडाका मुख्य र सहायक सडक वरिपरि विभिन्न उन्नत जातका रुखका बिरुवा लगाई ग्रिन नमुना वडा बनाउने छु ।
४, वडामा हुन सक्ने असुरक्षा र अपराध नियन्त्रणका लागि पोल पोलमा वत्ति जडान गरि, मुख्य, मुख्य स्थानमा सिसि क्यामरा राखिनुका साथै प्रहरी विटको स्थापना समेत गरिने छ ।
५, वडामा रहेका गरिव, असाहय, महिला, दलित, जेष्ठ नागरिक, एकल महिला, द्धण्द्ध पीडित, जनजाति,मुस्लिम, पिछडावर्ग, अपाङ्ग, युवा, नेत्रहिनलाई पुर्ण अधिकार सहितको स्वरोजगार बनाउने छु ।
६, वडामा रहेका विद्यालय, मदरसाहरुलाई पुर्ण पुर्वाधार सहितको व्यवसायिक शिक्षा लागु गर्ने छु ।
७, घर घरमा स शुल्क पिउने पानीको व्यवस्था गर्ने छु ।
८, वडाका सबै नागरिकहरुको भैपरि आउने समस्यालाई मध्यनजर गर्दै जीवन विमा र स्वास्थ्य विमा गराई समय समयमा विशेज्ञ डा. सहितको फ्रि स्वास्थ्य शिविर गराउने छु ।
९, वडालाई भ्रष्टाचार मुक्त बनाउन विकासका हरेक कृयाकलाप सबैको माझमा प्रादर्शि रुपमा सार्वजनिक गर्ने छु ।
१०, बर्षौ देखि जोतभोग गर्दै आएका सुकुम्वासीहरुलाई जग्गा धनि लालपुर्जाको व्यवस्था मिलाउने छु ।
११, वडामा रहेका मठ मन्दिर, मस्जिद, पार्टी पौवा, चर्चलाई स्तर बृद्धि गरि व्यवस्थित गरिनुका साथै धर्मशालको निर्माण गर्ने छु ।
धन्यवाद
सम्पर्क नः ९८५११५७६१०
वडा न ः ४ का अध्यक्ष पदका उम्मेदवार
नेपाल लोकतान्त्रिक फोरम
प्रतिवद्धता पत्र
१, वडा भित्र पर्ने नेपालगन्ज बसर्पाकलाई देशकै नमुना बसपार्क बनाउनुको साथै मुख्य सडकमा पार्किङको समेत व्यवस्था गर्ने छु ।२, वडाका मुख्य र साहयक बाटोहरुलाई पुर्ण ढल निकास सहितको सरफाई युक्त कालोपत्रे गर्ने छु ।
३, वडाका मुख्य र सहायक सडक वरिपरि विभिन्न उन्नत जातका रुखका बिरुवा लगाई ग्रिन नमुना वडा बनाउने छु ।
४, वडामा हुन सक्ने असुरक्षा र अपराध नियन्त्रणका लागि पोल पोलमा वत्ति जडान गरि, मुख्य, मुख्य स्थानमा सिसि क्यामरा राखिनुका साथै प्रहरी विटको स्थापना समेत गरिने छ ।
५, वडामा रहेका गरिव, असाहय, महिला, दलित, जेष्ठ नागरिक, एकल महिला, द्धण्द्ध पीडित, जनजाति,मुस्लिम, पिछडावर्ग, अपाङ्ग, युवा, नेत्रहिनलाई पुर्ण अधिकार सहितको स्वरोजगार बनाउने छु ।
६, वडामा रहेका विद्यालय, मदरसाहरुलाई पुर्ण पुर्वाधार सहितको व्यवसायिक शिक्षा लागु गर्ने छु ।
७, घर घरमा स शुल्क पिउने पानीको व्यवस्था गर्ने छु ।
८, वडाका सबै नागरिकहरुको भैपरि आउने समस्यालाई मध्यनजर गर्दै जीवन विमा र स्वास्थ्य विमा गराई समय समयमा विशेज्ञ डा. सहितको फ्रि स्वास्थ्य शिविर गराउने छु ।
९, वडालाई भ्रष्टाचार मुक्त बनाउन विकासका हरेक कृयाकलाप सबैको माझमा प्रादर्शि रुपमा सार्वजनिक गर्ने छु ।
१०, बर्षौ देखि जोतभोग गर्दै आएका सुकुम्वासीहरुलाई जग्गा धनि लालपुर्जाको व्यवस्था मिलाउने छु ।
११, वडामा रहेका मठ मन्दिर, मस्जिद, पार्टी पौवा, चर्चलाई स्तर बृद्धि गरि व्यवस्थित गरिनुका साथै धर्मशालको निर्माण गर्ने छु ।
धन्यवाद
सम्पर्क नः ९८५११५७६१०
Subscribe to:
Comments (Atom)