Pages
Home
समाचार
शिक्षा
स्वास्थ्य
खेलकुद
राजनीति
मनोरन्जन
अर्थ
लेख रचना
प्रविधि
अन्तरवार्ता
National
भिडियो ग्यालरी
Artical
शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213
Friday, January 11, 2019
मुक्त कम्लहरीहरुको माघी मिलन
मुक्त कम्लहरी विकास मन्चले शुक्रबार माघी मिलन कार्यक्रम सम्पन्न गरेको छ । राप्ती सोनारी गाउँपालिकाको सभाहलमाआउँदै गरेको माघे सक्रान्तीको अवसरमा माघी मिलनकार्यक्रम गरेको मुक्तकम्लहरी विकास मन्चकि अध्यक्ष् ासिताकुमारी थारुले जानकारी दिइन । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सबैमा सुख, शान्ति र समृद्धिको कामना समेत गरेका छन् । थारु जातीहरुको नयाँबर्षमा रुपमामनाइने माघी पर्वलाई विशेष बनाउनकालागि सबैलो आआफ्नो स्थान बाट आफ्नो क्षमता अनुसारको मनाउनु पर्ने धारणा राखे । शुभकामना दिदै पत्रकार हेमन्तचौधरीले थारुजातीको इतिहास बारे चर्चा गर्दै थारुजातीलाई जनजातीकोटा बाट हटाएर छुट्टै पहिचानदिनुपर्ने बताए । पत्रकार चौधरीले स्थानीय सरकारले थारु भाषाको पाठ्यक्रमतयार पारेर थारु भषामै कक्षा सन्चालनगर्नुपर्ने धारणा राखे । कार्यक्रममागाउँपालिकाउपाध्यक्षधनिकुमारी खत्री, वडा न. ३ का वडा अध्यक्षगंगारामथारु, लक्ष्मीचौधरी लगायतले शुभकामनादिएकाथिए ।
Newer Posts
Older Posts
Home
Subscribe to:
Comments (Atom)