शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Tuesday, February 7, 2017

उम्मेदवारको अन्तिम नामावली प्रकाशन


राप्रपा बाँकेको आज हुने निर्वाचनको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन समितिका संयोजक मोहन केसीको अगुवाईमा निर्वाचनको अन्तिम नामावली बाहिर आएको हो । जस अनुसार अध्यक्ष पदका लागि तीन जना, र सदस्य पदका लागि ४७ जना प्रतिस्पर्धा गर्ने भएका हुन् । राप्रपा बाँकेका कोषाध्यक्ष तेज नारायण कंडेलका अनुसार अन्तिम नामावली प्रकाशन संगै अब  केहि छिन पछि निर्वाचन हुने छ । २६ सदस्य पदका लागि ४७ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।