गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जले आठौं बार्षिक उत्सवको अवसरमा बृद्ध बृद्धाहरुलाई समाग्री वितरण तथा सामुहिक भोजन खुवाएको छ । सहकारी क्षेत्रबाट समय, समयमा समाजिक कार्य गर्दै आएको सहकारीले आफ्नौ आठौं बार्षिक उत्सवको अवसरमा बृद्ध बृद्धाहरुलाई समाग्री वितरण तथा सामुहिक भोजन खुवाएको हो । सहकारीका म्यानेजर टिकाराम थारुका अनुसार निल सागर बृद्धआश्रम फुलटेक्रमा रहेका बृद्ध बृद्धाहरुलाई समाग्रि वितरण संगै सामुहिक भोजन गराइएको हो । नेपालगन्जमा रहेका सहकारीहरु भन्दा राम्रो कार्य गरिरहेको सहकारीले जनताको मन जित्न विभिन्न अफरहरु ल्याएको समेत म्यानेजर थारुले जनाए ।
Saturday, July 29, 2017
सहकारीद्धारा बार्षिक उत्सवको अवसरमा बृद्धबृद्धालाई सेवा
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जले आठौं बार्षिक उत्सवको अवसरमा बृद्ध बृद्धाहरुलाई समाग्री वितरण तथा सामुहिक भोजन खुवाएको छ । सहकारी क्षेत्रबाट समय, समयमा समाजिक कार्य गर्दै आएको सहकारीले आफ्नौ आठौं बार्षिक उत्सवको अवसरमा बृद्ध बृद्धाहरुलाई समाग्री वितरण तथा सामुहिक भोजन खुवाएको हो । सहकारीका म्यानेजर टिकाराम थारुका अनुसार निल सागर बृद्धआश्रम फुलटेक्रमा रहेका बृद्ध बृद्धाहरुलाई समाग्रि वितरण संगै सामुहिक भोजन गराइएको हो । नेपालगन्जमा रहेका सहकारीहरु भन्दा राम्रो कार्य गरिरहेको सहकारीले जनताको मन जित्न विभिन्न अफरहरु ल्याएको समेत म्यानेजर थारुले जनाए ।
Subscribe to:
Comments (Atom)