असोज ८ गते,
सक्सेस फोरमको आयोजनामा आज नेपालगन्जमा भएको पाँचौ स्वलो वाईक प्रतियोगीतामा ३८ जनालाई पाखा लगाउँदै जितु विक प्रथम भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय् बाँकेको सहकार्यमा सवारी दुर्घटना न्युनिकरणमा टेवा पुग्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जितु विक २ः ३३ सेकेण्ड,मा १ सय मिटर सहजै पार गरेर प्रथम भएका हुन् । राप्रपा नेपाल बाँकेका कोषाअध्यक्ष तथा समाज सेवी तेज नरायण कंडेलले स्वलो वाईक प्रतियोगीताको प्रथम पुरस्कार दिएर सहयोग गरेका छन् । प्रथम हुने विकले ५ हजार १ सय नगद, प्रमाण पत्र र एउटा स्र्पोट कपडा पाएका थिए । यसैगरि प्रतियोगीताको सुरेन्द्र सिंह २ः २९ सेकेण्डमा दृतिय हुँदै ३ हजार १ सय नगद,र नविन आचार्य २ ः १० सेकण्डमा तृतिय हुँदै २ हजार १ सय नगद सहित प्रमाण पत्रप्रपात् गरेकोसक्सेस फोरमका अध्यक्ष सुर्यमनि पौडेलले जनाकारीदिए । यसैगरि सान्तवना पुरस्कार मानसिंह पुन १ हजार ५ सय नगद र उत्कृष्ट महिला सहभागि भनेर चन्द्रकला न्यौपानेले आर्कषक उपाहार पाएको थिइन् ।

No comments:
Post a Comment