विगत १ महिना देखि देशैभरी राष्ट्रिय प्रजातन्त्र पार्टीको गाउ देखि क्षेत्र सम्म अधिवेशन, निर्वाचन चलिरहेको छ । दुई राप्रपा एक भएपछि अहिले देशैभरी गर्मागर्मी चलिरहेको बेला बाँकेमा झनै माहोल तातिएको छ । यहि २५ गते हुने बाँके जिल्लाको अधिवेशनमा दुई पक्ष विच घमाशान युद्ध हुने देखिएको छ । लामो समय देखि कुशल राजनीति गर्दै आएका कृष्ण प्रसाद खरेल र राजनीतिमा खाशै नदेखिएका नरेन्द्र पौडेल बिच प्रतिस्पर्धा हुने देखिएको छ । यि दुई खेमा विच हुने लडाईमा पार्टीगत स्वार्थ भन्दा व्यक्तिगत, नातागत, स्वार्थगत चलखेल सुरु भएको छ । दुई÷दुई पटक पार्टीको जिल्ला अध्यक्ष भएर कुशल भूमिका निर्वाह गरिसकेका खरेललाई हराउन केन्द्रिय नेता देखि आफुलाई जिल्लाका ठुला भनाउदा नेताहरु लागि परेका छन् । पौडेल भन्दा खरेल जित्ने निश्चित हुँदै गएपछि यतिबेला चलखेल सुरु भएको हो । जम्मा १ सय ५७ मत मध्ये खरेलले १ सय बढि मत ल्याउने पक्का भइसकेको छ ।
Sunday, February 5, 2017
राप्रपाको राजनीतिमा पौडेल भन्दा खरेल सक्षम

Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment