पन्चायतकालमा पटक पटक मन्त्री भएर देश सेवा गरेका बाँकेका फत्तेहसिंह थारु जनजताति बाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । आज देखि हुने राप्रपाको महाधिवेशन पछि हुने निर्वाचनमा पुर्वमन्त्री थारु जनजतिबाट उम्मेदवारी दिने भएका हुन् । पार्टी भित्र राम्रो छवि बनाएका पुर्वमन्त्री थारु केन्द्रीय सदस्य जित्ने सुनिश्चित भएको उनीबारे जानकार राप्रपाका नेता तेज नारायण कंडेलले जानकारी दिए । कंडेलका अनुसार शिक्षामन्त्री, संचारमन्त्री, उद्योगमन्त्री लगायत आधादर्जन बढि मन्त्रालय सम्महली सकेका छन् । Thursday, February 16, 2017
पुर्वमन्त्री थारु जनजातिबाट लड्दै
पन्चायतकालमा पटक पटक मन्त्री भएर देश सेवा गरेका बाँकेका फत्तेहसिंह थारु जनजताति बाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । आज देखि हुने राप्रपाको महाधिवेशन पछि हुने निर्वाचनमा पुर्वमन्त्री थारु जनजतिबाट उम्मेदवारी दिने भएका हुन् । पार्टी भित्र राम्रो छवि बनाएका पुर्वमन्त्री थारु केन्द्रीय सदस्य जित्ने सुनिश्चित भएको उनीबारे जानकार राप्रपाका नेता तेज नारायण कंडेलले जानकारी दिए । कंडेलका अनुसार शिक्षामन्त्री, संचारमन्त्री, उद्योगमन्त्री लगायत आधादर्जन बढि मन्त्रालय सम्महली सकेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment