राप्रपा बाँकेको आज हुने निर्वाचनको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन समितिका संयोजक मोहन केसीको अगुवाईमा निर्वाचनको अन्तिम नामावली बाहिर आएको हो । जस अनुसार अध्यक्ष पदका लागि तीन जना, र सदस्य पदका लागि ४७ जना प्रतिस्पर्धा गर्ने भएका हुन् । राप्रपा बाँकेका कोषाध्यक्ष तेज नारायण कंडेलका अनुसार अन्तिम नामावली प्रकाशन संगै अब केहि छिन पछि निर्वाचन हुने छ । २६ सदस्य पदका लागि ४७ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
Tuesday, February 7, 2017
उम्मेदवारको अन्तिम नामावली प्रकाशन
राप्रपा बाँकेको आज हुने निर्वाचनको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन समितिका संयोजक मोहन केसीको अगुवाईमा निर्वाचनको अन्तिम नामावली बाहिर आएको हो । जस अनुसार अध्यक्ष पदका लागि तीन जना, र सदस्य पदका लागि ४७ जना प्रतिस्पर्धा गर्ने भएका हुन् । राप्रपा बाँकेका कोषाध्यक्ष तेज नारायण कंडेलका अनुसार अन्तिम नामावली प्रकाशन संगै अब केहि छिन पछि निर्वाचन हुने छ । २६ सदस्य पदका लागि ४७ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment