शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Friday, March 10, 2017

बाँकेमा खाद्य तथा काष्मेटिक व्यवसायि संगठित

खाद्य तथा काष्मेटीक पदार्थको  करोबार गर्ने विभिन्न व्यवसायहरु बाँकेमा संगठित भएका छन् । आहार पुरक डायटरी सप्लीमेण्ट अर्थात (फ्यान क्यान) नामक संस्थामा व्यवसायिहरु संगठित भएका हुन् । फ्यान क्यानका केन्द्रिय सदस्य रामदिन मोदीका अनुसार खाद्यमा दर्ता भएका पौष्टिक आहार अन्तरगत पर्ने विभिन्न पदार्थ तथा काष्मेटीक कारोबार गर्ने जिल्लाका व्यवसायिहरु संगठित भएका हुन् । केन्द्रीय सदस्य मोदीका अनुसार अध्यक्षमा विजेन्द्र सिहं ठकुरी, उपाध्यक्षमा प्रमेश कुमार वर्मा,कोषाध्यक्षमा रामदिन साहु
ू,सचिवमा
लवराज श्रेष्ठ,सदस्यमा चित्र कुमार थापा, रवि जायशवाल, नन्दलाल शाहनी र राज कुमार शर्मा रहेका छन् ।

No comments: