वैशाख ३१ गते भएको स्थानीय निकायको निर्वाचनमा लजास्पद हार व्यहोरेको राष्ट्रीय प्रजातन्त्र पार्टी बाँकेको पनि उज्यालो भविष्य नभएको एकीकृत राप्रपा राष्ट्रवादी पार्टीका केन्द्रिय सदस्य तेज नारायण कंडेलको बुझाई छ । के.स कंडेल भन्छन् वुदागत रुपमै राप्रपा बाँकेको पनि भविष्य उज्यालो छैन । देशभरी लजास्पद हार व्यहोरेपनि बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले सबैभन्दा राम्रो भनेपनि जित्ने आधार सकिएको उनको बुझाई हो । वुदगत रुपमै पार्टी फुट्यो, डा. प्रकाश चन्द्र लोहनी, केशर बहादुर विष्ट जस्ता विद्धवान व्यक्तिलाई समेत्न नसक्नु, हिन्दु राष्ट्र र राजसंस्था बारे अडान नहुनु, पटक, पटक विना कारण अवसर लुट्न सरकारमा सहभागि हुनु, मधेश मुद्दामा स्पष्ट धारणा राख्न नसक्नु , पुराना कार्यकर्तालाई सदुपयोग गर्न नसक्नु, जस्ता करणले देश भरि राप्रपाको हाल बिहाल भयो, बाँकेमा पनि त्यहि हुन्छ । पुर्व मेयर भएर चर्चा कमाएपनि आहिले सम्रग पार्टी र आफ्नै कारणले पनि यस पटकमा मेयरमा हार्ने देखिन्छ । कंडेल भन्छन् कुनैदिन धवल शम्शेर राणाको नजिकको इमानदार कार्यकर्ता थिए । तर पार्टी भित्र फरक मत राख्दा अन्त्यमा म मात्रै होइन मजस्ता धेरै कार्यकर्तालाई पाखा लगाउने महामन्त्रीको बानी भइसक्यो । त्यसैमा मधेशी मुस्लिम जस्ता ठुलो संख्याका समुदायलाई पनि समेत्न सकेका छैनन् । राप्रपा बाट फुटेको डा. प्रकाशचन्द्र लोहनीको एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको सबैभन्दा बलियो जिल्ला बाँके मानिन्छ । यसमा खरेल संगै नेपालगन्जमा राम्रा् छवि बनाएका उदय सिंह श्रेष्ठ, तेज नारायण कंडेल जस्ता धेरै व्यक्ति सयिक्र छन् । २७ बर्षदेखि लामो समय सम्म राजनीतिमा सक्रिय रहेका एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको तर्फबाट कृष्ण प्रसाद खरेल मेयर पदमा उम्मेदवारी दिने भएका छन् । जस्को कारण धवल शम्शेरलाई ठुलो घाटा हुने देखिन्छ । कंडेल भन्छन् जनताले नयाँ अनुहार खोजिरहेका छन्, अन्य मेयर पदका उम्मेदवार भन्दा खरेल कम छैनन, पछि विस्तार भएको गाउँ गाउँमा पनि खरेलको राम्रो छ, त्यस अर्थमा हाम्रो जित सुनिश्चित छ । सम्पुर्ण जिल्ला बासीहरुले दिएको माया सल्लाह सुझावलाई आत्मसाथ गर्दै हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा तथा भ्रष्टाचार मुक्त मुलुक बनाउने हाम्रो पाईला सधै लम्किरहन्छ । जय राष्ट्र जय जनता, नेपाल आमाकि जय ।Tuesday, May 23, 2017
बाँकेमा पनि राप्रपा हार्ने आधार प्रष्ट छन ः एराप्रपा के.स कंडेल
वैशाख ३१ गते भएको स्थानीय निकायको निर्वाचनमा लजास्पद हार व्यहोरेको राष्ट्रीय प्रजातन्त्र पार्टी बाँकेको पनि उज्यालो भविष्य नभएको एकीकृत राप्रपा राष्ट्रवादी पार्टीका केन्द्रिय सदस्य तेज नारायण कंडेलको बुझाई छ । के.स कंडेल भन्छन् वुदागत रुपमै राप्रपा बाँकेको पनि भविष्य उज्यालो छैन । देशभरी लजास्पद हार व्यहोरेपनि बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले सबैभन्दा राम्रो भनेपनि जित्ने आधार सकिएको उनको बुझाई हो । वुदगत रुपमै पार्टी फुट्यो, डा. प्रकाश चन्द्र लोहनी, केशर बहादुर विष्ट जस्ता विद्धवान व्यक्तिलाई समेत्न नसक्नु, हिन्दु राष्ट्र र राजसंस्था बारे अडान नहुनु, पटक, पटक विना कारण अवसर लुट्न सरकारमा सहभागि हुनु, मधेश मुद्दामा स्पष्ट धारणा राख्न नसक्नु , पुराना कार्यकर्तालाई सदुपयोग गर्न नसक्नु, जस्ता करणले देश भरि राप्रपाको हाल बिहाल भयो, बाँकेमा पनि त्यहि हुन्छ । पुर्व मेयर भएर चर्चा कमाएपनि आहिले सम्रग पार्टी र आफ्नै कारणले पनि यस पटकमा मेयरमा हार्ने देखिन्छ । कंडेल भन्छन् कुनैदिन धवल शम्शेर राणाको नजिकको इमानदार कार्यकर्ता थिए । तर पार्टी भित्र फरक मत राख्दा अन्त्यमा म मात्रै होइन मजस्ता धेरै कार्यकर्तालाई पाखा लगाउने महामन्त्रीको बानी भइसक्यो । त्यसैमा मधेशी मुस्लिम जस्ता ठुलो संख्याका समुदायलाई पनि समेत्न सकेका छैनन् । राप्रपा बाट फुटेको डा. प्रकाशचन्द्र लोहनीको एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको सबैभन्दा बलियो जिल्ला बाँके मानिन्छ । यसमा खरेल संगै नेपालगन्जमा राम्रा् छवि बनाएका उदय सिंह श्रेष्ठ, तेज नारायण कंडेल जस्ता धेरै व्यक्ति सयिक्र छन् । २७ बर्षदेखि लामो समय सम्म राजनीतिमा सक्रिय रहेका एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको तर्फबाट कृष्ण प्रसाद खरेल मेयर पदमा उम्मेदवारी दिने भएका छन् । जस्को कारण धवल शम्शेरलाई ठुलो घाटा हुने देखिन्छ । कंडेल भन्छन् जनताले नयाँ अनुहार खोजिरहेका छन्, अन्य मेयर पदका उम्मेदवार भन्दा खरेल कम छैनन, पछि विस्तार भएको गाउँ गाउँमा पनि खरेलको राम्रो छ, त्यस अर्थमा हाम्रो जित सुनिश्चित छ । सम्पुर्ण जिल्ला बासीहरुले दिएको माया सल्लाह सुझावलाई आत्मसाथ गर्दै हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा तथा भ्रष्टाचार मुक्त मुलुक बनाउने हाम्रो पाईला सधै लम्किरहन्छ । जय राष्ट्र जय जनता, नेपाल आमाकि जय ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment