नेपालगन्जमा एक कलेजका विद्यार्थीहरुले साथीको ज्यान बचाउन यतिबेला बजार बजारमा सबै संग सहयोग मागिरहेका छन् । नेपालगगन्ज कलेज अफ इन्जीनेरिगं एण्ड म्यानेजमेन्ट दोस्रो बर्ष चौथौ सेमस्टरमा अध्यनरत नेपालगन्ज गणेशपुर घर भएका कबिराज गैरेको ज्यान बचाउन उनका साथि चन्दा संकलन गरिरहेका हुन् । गैरैको दुवइवटै किड्नी फेल, छ, भारतमा उपचार गराउदा २२ देखि २५ लाख लाग्ने भएपछि विद्यार्थीहरुको साथीको ज्यान बचाउन अभियान चलाएका हुन् । आर्थिक संकलन गरिरहेका मनु रोकायाले भने, साथी भनेको दुखमा काम लाग्नुपर्छ, अरु एका बिहानै कलेज जान्छन, तर हामी बजार बजार साथीको ज्यान बचाउन हार गुहार गरिरहेका छौ् । उनका अनुसार अहिले सम्म १ लाख बढि रकम उठेको छ, अझै धेरै आवश्यकता छ, सबैले सहयोग गर्नुपर्दछ । प्रभु बैंक खाता न ः ००७०१०००९१९९०४०००००१ मा सहयोग गरि साथीको ज्यान बचाउन उनीहरुले आग्रह गरेका छन् ।Wednesday, August 2, 2017
मानवता हाराएको छैन् ः साथीको ज्यान बचाउन पढाई छाडि चन्दा संकलनमा
नेपालगन्जमा एक कलेजका विद्यार्थीहरुले साथीको ज्यान बचाउन यतिबेला बजार बजारमा सबै संग सहयोग मागिरहेका छन् । नेपालगगन्ज कलेज अफ इन्जीनेरिगं एण्ड म्यानेजमेन्ट दोस्रो बर्ष चौथौ सेमस्टरमा अध्यनरत नेपालगन्ज गणेशपुर घर भएका कबिराज गैरेको ज्यान बचाउन उनका साथि चन्दा संकलन गरिरहेका हुन् । गैरैको दुवइवटै किड्नी फेल, छ, भारतमा उपचार गराउदा २२ देखि २५ लाख लाग्ने भएपछि विद्यार्थीहरुको साथीको ज्यान बचाउन अभियान चलाएका हुन् । आर्थिक संकलन गरिरहेका मनु रोकायाले भने, साथी भनेको दुखमा काम लाग्नुपर्छ, अरु एका बिहानै कलेज जान्छन, तर हामी बजार बजार साथीको ज्यान बचाउन हार गुहार गरिरहेका छौ् । उनका अनुसार अहिले सम्म १ लाख बढि रकम उठेको छ, अझै धेरै आवश्यकता छ, सबैले सहयोग गर्नुपर्दछ । प्रभु बैंक खाता न ः ००७०१०००९१९९०४०००००१ मा सहयोग गरि साथीको ज्यान बचाउन उनीहरुले आग्रह गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment