यहि पुष २० गते नेपालगन्जको त्रिभुवन हुने राप्रपाको आमसभामा युवा महिला तथा विद्यार्थी सक्रिय देखिएको छ । पार्टीका नगर सचिव विष्णु सिंह ठकुरीको अनुसार महिलाहरुले आमसभा सफल पार्न आन्तरिक तयारीमा जुटेका छन् । राप्रपाका युवक संगठनका जिल्ला अध्यक्ष हुकुम केसीको अनुसार १९ गते राप्रपामय जिल्ला बनाउन युवाहरुको संगठनले मोटरसाइकल र्याली गर्न लागेको छ । विद्यार्थी संगठनले पनि प्रचार प्रसारको जिम्मा लिएको छ । राप्रपा नेपाल र राप्रपा बिचको एकीकरण पछि पहिलो पटक गर्न लागिएको एकताको क्षेत्रिय आमसभा सफल पार्न तयारी व्यापक पारिएको हो । आमसभा सफल पार्नका लागि गाउँ गाउँमा प्रचार प्रसार, पोष्टर पम्पलेट छपाई जिल्ला स्तरको नेता कार्यक्रताको आमसभा बारे बैठक समेत गरिएको राप्रपाका युवा नेता ऋषिराज देवकोटाले जानकारी दिए । नेता देवकोटाका अनुसार त्रिभुनचोकमा हुने राप्रपाको आमसभामा केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर रााणा, बरिष्ठ नेता प्रकाश चन्द्र लोहनी महामन्त्री डा. धवल शम्शेर रााणा लगायत दर्जन बढि नेताहरु सम्वोधनको लागि आउने कार्यक्रम रहेको छ । राप्रपा बाँकेका अध्यक्ष कृष्ण प्रसाद खरेलले आम सभा सफल पार्न गाउँ गाउँ बाट जनतालाई नेपालगन्ज ल्याइने जनाए । आमसभाको व्यापक तयारी
Thursday, December 29, 2016
आमसभामा महिला, विद्यार्थी र युवाको सक्रियता

आमसभाको व्यापक तयारी
यहि पुष २० गते नेपालगन्जको त्रिभुवन हुने राप्रपाको आमसभाको व्यापक तयारी गरिएको छ । राप्रपा नेपाल र राप्रपा बिचको एकीकरण पछि पहिलो पटक गर्न लागिएको एकताको क्षेत्रिय आमसभा सफल पार्न तयारी व्यापक पारिएको हो । आमसभा सफल पार्नका लागि गाउँ गाउँमा प्रचार प्रसार, पोष्टर पम्पलेट छपाई जिल्ला स्तरको नेता कार्यक्रताको आमसभा बारे बैठक समेत गरिएको राप्रपाका युवा नेता ऋषिराज देवकोटाले जानकारी दिए । नेता देवकोटाका अनुसार त्रिभुनचोकमा हुने राप्रपाको आमसभामा केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर रााणा, बरिष्ठ नेता प्रकाश चन्द्र लोहनी महामन्त्री डा. धवल शम्शेर रााणा लगायत दर्जन बढि नेताहरु सम्वोधनको लागि आउने कार्यक्रम रहेको छ । राप्रपा बाँकेका अध्यक्ष कृष्ण प्रसाद खरेलले आम सभा सफल पार्न गाउँ गाउँ बाट जनतालाई नेपालगन्ज ल्याइने जनाए ।Saturday, December 24, 2016
माघीमेला भब्य बनाउँछु संयोजक ः हरि चौधरी
थारुहरुको महान पर्वको रुपमा मनाईदै आएको माघे संक्रान्ति पर्वको अवसर पारेर लाग्ने बैजापुरको भूवर भवानी मेला सर्बसहमती बाट हुने भएको हो । गाविस स्तरिय समितिले सर्बदलिय छलफल बाट सबैको सहमती अनुसार समिति मार्फत मेला सन्चालन गर्ने भएको हो । गाविस स्तरिय मुल समितिले मेला सन्चालनका लागि स्थानीय हरि चौधरीलाई जिम्मा दिएको छ । व्यापारी तथा युवा नेता समेत रहेका संयोजक हरि चौधरी संयोजक रहने गरि ११ जना सदस्य रहने गरि सचिवालय समिति गठन गरिएको छ । सर्बपक्षिय समिति बाट हुने माघी मेला विगतका बर्षहरु भन्दा फरक र उल्लासमय हुने संयोजक चौधरीले दावी गरेका छन् । मेला बारे जानकारी दिंदै संयोजक चौधरीले तयारी स्वरुप स्टल दर्ता, मन्दिर रंगरोबन , फिल्ड सरसफाई टेन्ट बुकिङ्ग लगायतका कार्यभइरहेको जनाए । मेलाको अवधीभर स्थानीय कला संस्कृति झल्कने ५० बढि झाँकी नाँच, राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने छ । पुषको २९ गते देखि ४ गते सम्म लाग्ने मेलामा विगत बर्ष भन्दा सुरक्षा व्यवस्था पनि कडा पारिएको समेत संयोजक हरिले जानकारी दिए । कार्यक्रम उद्घाटनको दिन ५ हजार बढिको र्याली समेत निकालिने जानकारी दिए । र्यालीमा स्थानीय महिला समुह, सामुदायिक बन उपभोक्ता समुह, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि र स्थानीय वासिन्दाहरुको बाक्लो उपस्थिति रहने छ ।
कोहलपुरमा ६९ जनाले रक्तदान गरे
बाँकेमा रगतको अभाव देखिएपछि नेपाल मानव धर्मसेवा समिति भेरी अंचल आश्रम नेपालगन्जले गरेको आकाश्मिक रक्तदान कार्यक्रमममा ६९ जनाले रक्तदान गरेका छन् । गर्पाल मानव धर्म सेवा समिति बाँकेका सचिव तेज नारायण कंडेलका अनुसार ब्लड बैंकले रगत अभाव भएको सुचना दिएपछि बाँकेको कोहलपुरमा गरिएको रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेका हुन् । कोहलपुरको दर्पण कम्प्युटर रहेको प्राङ्गनमा भएको रक्तदान कार्यक्रममा मानिसहरुको उल्लेख्य सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा भेरी अंचल प्रभारी महात्मा नन्दनी बाइजीको समेत उपस्थिति रहेको सचिव कंडेलले जानकारी गराए । मानव धर्ममा क्रियाशिल रहेको नेपाल मानव धर्म सेवा समितिले विगत ५ बर्ष देखि रक्तदान लगायतका समाज सेवामा सर्मपित विभिन्न कार्यक्रम गर्दै आएको छ । गत असोज ५ गते गरेको रक्तदान कार्यक्रममा अहिले सम्मकै धेरै १ सय ७२ जनाले रक्तदान गरेको समेत सचिव कंडेलले उल्लेख गरे । नेपालगन्जको कारकाँदोमा कार्यालय स्थापना गरेर समितिले मानव सेवा दिइरहेको छ ।
Thursday, December 22, 2016
बाँकेमा रगत अभाव देखिएपछि अकस्मात रक्तदान गरिदै
बाँकेमा रगतको अभाव देखिएपछि नेपाल मानव धर्मसेवा समिति भेरी अंचल आश्रम नेपालगन्जले आकाश्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपाल मानव धर्म सेवा समिति बाँकेका सचिव तेज नारायण कंडेलका अनुसार ब्लड बैंकले रगत अभाव भएको सुचना दिएपछि बाँकेको कोहलपुरमा रक्तदान गर्न लागिएको हो । सचिव कंडेलले कोहलपुरको दर्पण कम्प्युटर रहेको प्राङ्गनमा भोली शनिबार हुने रक्तदान कार्यक्रममा सबैलाई सहयोग गर्न समेत अपिल गरेका छन् । बिहान ९ बजेदेखि हुने रक्तदान कार्यक्रममा भेरी अंचल प्रभारी महात्मा नन्दनी बाइजीको समेत उपस्थिति रहने सचिव कंडेलले जानकारी गराए । मानव धर्ममा क्रियाशिल रहेको नेपाल मानव धर्म सेवा समितिले विगत ५ बर्ष देखि रक्तदान लगायतका समाज सेवामा सर्मपित विभिन्न कार्यक्रम गर्दै आएको छ । गत असोज ५ गते गरेको रक्तदान कार्यक्रममा अहिले सम्मकै धेरै १ सय ७२ जनाले रक्तदान गरेको समेत सचिव कंडेलले उल्लेख गरे । नेपालगन्जको कारकाँदोमा कार्यालय स्थापना गरेर समितिले मानव सेवा दिइरहेको छ ।
यस बर्षको माघीमेला सर्ब सहमतिमा
थारुहरुको महान पर्वको रुपमा मनाईदै आएको माघे संक्रान्ति पर्वको अवसर पारेर लाग्ने बैजापुरको भूवर भवानी मेला सर्बसहमती बाट हुने भएको हो । गाविस स्तरिय समितिले सर्बदलिय छलफल बाट सबैको सहमती अनुसार समिति मार्फत मेला सन्चालन गर्ने भएको हो । गाविस स्तरिय मुल समितिले मेला सन्चालनका लागि स्थानीय हरि चौधरीलाई जिम्मा दिएको छ । व्यापारी तथा युवा नेता समेत रहेका संयोजक हरि चौधरी संयोजक रहने गरि ११ जना सदस्य रहने गरि सचिवालय समिति गठन गरिएको छ । सर्बपक्षिय समिति बाट हुने माघी मेला विगतका बर्षहरु भन्दा फरक र उल्लासमय हुने संयोजक चौधरीले दावी गरेका छन् । मेला बारे जानकारी दिंदै संयोजक चौधरीले तयारी स्वरुप स्टल दर्ता, मन्दिर रंगरोबन , फिल्ड सरसफाई टेन्ट बुकिङ्ग लगायतका कार्यभइरहेको जनाए । मेलाको अवधीभर स्थानीय कला संस्कृति झल्कने ५० बढि झाँकी नाँच, राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने छ । पुषको २९ गते देखि ४ गते सम्म लाग्ने मेलामा विगत बर्ष भन्दा सुरक्षा व्यवस्था पनि कडा पारिएको समेत संयोजक हरिले जानकारी दिए । कार्यक्रम उद्घाटनको दिन ५ हजार बढिको र्याली समेत निकालिने जानकारी दिए । र्यालीमा स्थानीय महिला समुह, सामुदायिक बन उपभोक्ता समुह, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि र स्थानीय वासिन्दाहरुको बाक्लो उपस्थिति रहने छ ।
Tuesday, December 20, 2016
राप्रपाको क्षेत्र न ः ३ को एकता भेला सम्पन्न
दुई राप्रपा एक भएपछि बाँकेका विभिन्न क्षेत्रहरुको एकता भेलाहुने क्रम जारी छ । गत ४ गते क्षेत्र न १ को एकता भेला सकिएपछि आज क्षेत्र न ३ को एकता भेला गरिएको छ । राप्रपा नेपाल र राप्रपाका क्षेत्रिय समिति र नेपालगन्ज उपमहानगर पालिकाको समितिलाई तथा नेता कार्यक्रर्ताहरु बोलाएर एकता भेला गरिएको हो । राप्रपाका महामन्त्री डा. धवल शम्शेर रााणाको निर्वाचन क्षेत्र भएको ३ मा राप्रपाको बलियो पकड मानिन्छ । एकता भेला कार्यक्रममा बोल्ने केन्द्रीय नेताहरुले एकता भन्दा मनको एकता भएर लाग्न जरुरी रहेको उल्लेख गरेका थिए । कार्यक्रममा बोल्दै राप्रपाका महामन्त्री राणाले यस क्षेत्रको सबै वडा वडा गाउँ तहमा संगठन विस्तार गर्न सबै नेता कार्यक्रर्तालाई आग्रहगरे । चुनव जित्न सजिलो छैन् जनतालाई पार्टीका एजेण्डा बारे बुझाउनु छ, त्यसैले सबै एकजुट हुन आवश्यक छ । कार्यक्रममा पुर्वमन्त्री द्धय प्रेम बहादुर भण्डारी र फत्तेसिंह थारुले पनि पार्टी बलियो बनाउन कडा मेहनत गर्न आग्रह गरेका थिए । एकता भेला बाट क्षेत्रिय अध्यक्षमा कुन्जिलाल बर्मा र नगर अध्यक्षमा अभय कुमार बस्नेत चयन भएका छन् ।
Monday, December 19, 2016
आमसभा सफल पार्न जिम्मेवारी बाँडफाँड
आगामी पुष २० गते राप्रपा बाँकेले बृहत आमसभा सफल पार्न कामको बाडफाँड गरेको छ ।
राप्रपाका केन्द्रिय महामन्त्री डा. धवल सम्शेर राणाको उपस्थितीमा बसेको कार्य सम्पादन समितिको बैठकले बृहत आमसभालाई भब्य र सब्य बनाउन जिम्मेवारी १२ वटा समिति बनाई बाँडफाँड गरेको हो ।
पार्टीका नगर सचिव बिष्णु सिंह ठकुरीका अनुसार प्रचारप्रसारमा विद्यार्थी संगठन, ¥याली व्यवस्थापनमा युवक संगठन, अतिथि सत्कार तथा स्वगतमा महिला संगठन, यातायातमा पुर्व सचिव रबिन थापा, जनपरिचालनमा चार वटै क्षेत्रीय अध्यक्ष, अनुगमनमा सम्पूर्ण केन्द्रिय सदस्यहरु लगायत प्रचारप्रचार भब्य रुपमा सफल बनाउनको लागि मिडिया नेपाललाई जिम्मेवारी दिइएको छ । आर्थिक संकलनमा जिल्ला कोषाध्यक्ष तेज नारायण कँडेललाई मूख्य जिम्मेवारी दिइएको छ ।
बृहत आमसभालाई सफल बनाउनको लागि मिडिया नेपाल सक्रिय रुपमा अगाडि बढेको पार्टीका प्रवक्ता श्रीधर सुवेदीले जानकारी दिए ।

बाँके जिल्ला राप्रपाको किल्ला बनाउने नेताहरुको उदघोष
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले बाँके जिल्ला राप्रपाको किल्ला बनाएरै छाड्ने उद्घोष गरेका छन् । आज बाँकेको क्षेत्र न १ को एकीकरण भेलामा बोल्ने नेताहरुले बाँके जिल्ला पार्टीको उर्जादिने जिल्लाको रुपमा बनाएरै छाड्ने बताएका हुन् । २०५१ सालको निर्वाचनमा ३ वटै क्षेत्र जितेर राप्रपाको किल्ला बनाएको भन्दै राप्रपाका नेताहरुले जिल्लामा निर्वाचन जित्ने प्रशष्ट आधारहरु रहेको बताए । राप्रपा पार्टीका महामन्त्री डा. धवल शम्शेर राणाले जनताको चाहना र आवश्यकता भनेको राप्रपा पार्टी रहेको बताउदै पहिलो पार्टी बनाउन एक भएर लाग्नु पर्ने बताए । महामन्त्री राणाले भने अब यो त्यो भन्ने बेला छैन् जनताको भावना अनुसार हिन्दुराष्ट्र स्थापनाका लागि सबै नेता कार्यक्रता सक्रिय भएर लाग्न जरुरी छ । पुर्व मन्त्री प्रेम बहादुर भण्डारीेले अरु पार्टीहरुले जनतालाई अनिर्णयको बन्दीमा पारेको आरोप लगाउदै अबको निकास दिन सक्ने पार्टी राप्रपा रहेको बताए । क्षेत्र न १ बाट निर्वाचन जितेर मन्त्री हुँदा उपलब्धी मूलक काम गरेको बताउँदै अहिले सम्म जनताको सेवामा लागि परेको जनाए । पुर्व मन्त्री फत्तेसिंह थारुले काँग्रेस एमाले र माओवादी पनि विचलनमा रहेको बताउदै आजको आवश्यकता भनेको जनताको माग सम्वोधन गर्नु रहेको प्रष्ट पारे । विपीको सिद्धान्तको कुरा गर्ने काँग्रेस अहिले अलमलमा रहेको जनाउँदै पार्टी पहिलो बनाउन एक भएर संघर्ष गर्नु पर्ने जनाए । पार्टीका केन्द्रिय सदस्य तथा क्षे न १ का नेता हिक्मत ढकालले आफ्नो क्षेत्र पार्टी मजवुद रहेको बताउदै सबै एक भएर लागे निर्वाचन जितेरै छाड्ने ठोकुवा गरे । कार्यक्रममा केन्द्रीय सदस्य ओम प्रकाश आजाद, सलाउद्दिन जसगढ, रमेश अर्याल लगायतका नेताहरुले बाँके जिल्लाको सबै निर्वाचन जिताउनका लागि सबै सक्रिय भएर लाग्न अनुरोध गरेका थिए ।
Saturday, December 17, 2016
बन्दमा बालबालिकाको प्रयोग
प्र्रदेश टुक्राएको विरोधमा नेकपा एमालेले गरेको बन्दमा बालबालिकाको प्रयोग संगै दुव्र्यबहार भएको भन्दै सम्वन्धीत निकायले ध्यानकार्षण गराएको छ । बाँकेको कोहलपुर र नेपालगन्जमा बालबालिकाहरुलाई आन्दोलनमा सहभागि गराएको र नेपालगन्जको बसपार्क रोडमा भएको एक बालकमाथिको दुव्र्यबहार प्रति गम्भिर ध्यानआकर्षण भएको नगर स्तरिय बाल क्लव संजाल कोहलपुरका अध्यक्ष प्रदिप प्रसाद आचार्यले बताए । राजनीतिक दलहरुले आफ्नो स्वार्थ पुर्तिका लागि बालबालिकाको प्रयोग गर्नु दुर्भाग्य भएको भन्दै बाल अधिकारलाई ख्याल गर्न समेत अध्यक्ष आचार्यले आग्रह गरेका छन । आज एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै अध्यक्ष आचार्यले आगामी दिनमा कुनैपनि बन्द हड्तालमा बालबालिकालाई प्रयोग नगर्न समेत आग्रह गरेका छन् ।
पुष २० गते नेपालगन्जमा राप्रपाको आमसभा हुँदै
पार्टी एकतापाछि राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले आगामी पुष २० गते एकताको आमसभा गर्ने भएको छ । पार्टीका महामन्त्री डा. धवल शम्शेर राणाको उपस्थितिमा आज भएको जिल्ला स्थित नेताहरुको बैठकले मध्यपश्चिम क्षेत्र स्तरिय एकताको आमसभा गर्ने भएको हो । पार्टीका जिल्ला कोषाध्यक्ष तेज नारायण कंडेलका अनुसार आगामी पुष २० गते एतिहाँसिक आम सभाका लागि तयारी अगाडी बढेको छ । आम सभालाई सम्वोधन गर्न राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, केन्द्रिय अध्यक्ष कमल थापा, महामन्त्री डा. धवल शम्शेर राणा, बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फतेसिंह थारु कोमल ओली, रेखा थापा लगायत एक दर्जन बढि केन्द्रीय नेताहरु आउने कार्यक्रम रहेको छ । नेपालगन्जको त्रिभुवन चोकमा हुने आमसभालाई सफल पार्न पुष ४ गते कोहलपुरमा तयारी बैठक बस्ने समेत कोषाध्यक्ष कंडेलले जनाए । जिल्ला नगर सचिव बिष्णु सिंह ठकुरीले आम सभालाई सफल पार्नका लाग गाउँ गाउँ बाट कार्यकर्ता नेपालगन्जमा ल्याइने जनाइन् । उनले महिलाहरुको उपस्थिति बढाउनका लागि तयारीहरु सुरु भइसकेको जानकारी दिइन् । आमसभामा १० हजार मानिसहरुको उपस्थिति रहने राप्रपाले जनाएको छ । आम सभाको अघिल्लो दिन १९ गते मध्यपश्चिमका सम्पुर्ण जिल्लाहरुको जिल्ला अध्यक्ष र केन्द्रिय सदस्यहरुको बैठक हुने समेत कोषाध्यक्ष कंडेलले उल्लेख गरे ।
Thursday, December 15, 2016
क्षेत्र न ः २ को अध्यक्षमा खाँ मनोनित
दुई राप्रपाको बाँकेमा एकीकरण भएपछि क्षेत्रिय एकीकरण गर्ने तयारी भइरहेको बेला क्षेत्र न २ मा सर्वसम्मत रुपमा राप्रपा नेपाल बाट मोहम्मद सगीर खाँ चयन भएका छन् । लामो समय देखि राजनीतिमा सक्रिय रहेका खाँ यस अघि राप्रपा नेपाल बाट क्षेत्र न २ को अध्यक्ष थिए । राप्रपा बाट क्षेत्र न २मा अध्यक्ष नभएपछि खाँलाई सर्ब सम्मत क्षेत्रिय अध्यक्षमा मनोनित गरिएको हो । सर्व सम्मत रुपमा अध्यक्ष भएका खाँ आफुले संगठन विस्तार गर्दै निर्वाचन जित्ने पार्टीको रुपमा विकास गर्ने जनाए ।
राप्रपा बाँकेको पहिलो वैठक
बाँकेमा दुई राप्रपाको एकीकरण पछि पहिलो बैठक आज बसेको छ । जिल्ला विकास समिति बाँकेको सभाहलमा बसेको बैठकले जिल्लाका ४ वटै क्षेत्रिय एकीकरण भेला संगै संगठन विस्तार गर्ने निर्णय गरेको छ । एकीकरण पछि चयन भएका जिल्ला अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । पुर्व मन्त्री प्रेम बहादुर भण्डारी र फत्तेसिंह थारुको आतिथ्यमा भएको बैठकले पुष ४ गते देखि ७ गते सम्म चारवटै क्षेत्र र नगरको एकीकरण सम्पन्न गरि पुनर्गठन गरिसक्नु पर्ने निर्णय गरेको हो । संगै निर्वाचन समितिले पनि आफ्नो गतिविधि बढाउने निर्णय भएको छ ।
Tuesday, December 13, 2016
पहिले र अहिले, भट्टी बाट सुरु भएको अपराध साईबर क्राइमसम्म ः प्रहरी प्रमुख अर्याल
नेपाल प्रहरी प्रमुख प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले पहिले भट्टीबाट सुरु भएको अपराध साईबर सम्म फैलिएकोले नियन्त्रण गर्न आवश्यक रहेको बताए । मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालयको नव निर्मित भवनको आज बाँकेको कोहलपुरमा उद्घाटन गर्दै १० बर्ष पहिले रक्सीको भट्टीबाट सुरु हुने अपराध प्रवृधिको दुरुपयोग गर्दै व्यापक रुपमा साईबर क्राइम भइरहेकोले त्यसलाई रोक्नका लागि नागरिक र प्रहरी मिलेर अगाडी बढ्नु पर्ने प्रहरी प्रमुख अर्यालको कथन थियो । प्रहरी प्रमुख अर्यालले प्रविधिसंग खेल्ने अपराधको चर्चा गर्ने बेला भन्दा अनुसन्धान गरि नियन्त्रण गर्ने बेला आएको जनाए । अहिले पनि नागरिक र प्रहरीको बिचमा खाडल रहेको बताउदै नागरिक संग हात्तेमालो गर्दै निश्पक्ष र स्वच्छ प्रहरी सेवा दिनुनै आजको प्रमुख आवश्यकता रहेको प्रहरी प्रम’ख अर्यालले जनाए । प्रहरीले सुविधा सम्पन्न भवनमा बसेर सेवा दिनु ठुलो कुरा नरहेको जनाउँदै सेवा प्रभावकारी रुपमा प्रदान गर्नुपर्ने जनाए । प्रमुख अर्यालले देशभरीमा ७२ हजार ७ सय २९ प्रहरीहरु कार्यरत रहेकोले केहि खराब प्रहरी हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेकोले राम्रा प्रहरीहरुलाई रचनात्मक सहयोग गर्न आग्रह गरे । कार्यक्रममा मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक माधव नेपाल लगायत अन्य प्रहरी प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी प्रमुखहरुलगायत सबैको उपस्थिति थियो । द्धण्द्धकालमा ७ सय ६८ प्रहरी भवन क्षति भएको मध्ये ट्राफिक प्रहरी कोहलपुरको भवन पुणर्निमाण भएको हो । १ करोड २२ लाख २७ हजार लागतमा भवन निर्माण भएको हो ।
उत्कृष्ट ट्राफिक,चालक र जेष्ठ नागरिक सम्मानित
मध्यपश्चिम क्षेत्रिय ट्राफिक कार्यालय कोहलपुले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । मध्यपश्चिमभरि उत्कृष्ट काम गर्ने ट्राफिक प्रहरीहरु प्रहरी नायव निरिक्षक बजिर सिंह विष्ट, प्रहरी हवल्दार टेक बहादुर कुसारी, प्रहरी जवान द्धय भुपेन्द्र सिंह ठगुन्ना र लक्ष्मी बोहरा सम्मानित भएका हुन् । यसैगरि मध्यपश्चिम भरिमा सबैभन्दा जेष्ठ नागरिक बैजापुर १ बसा निवासी १ सय ७ बर्षिय दलजित खड्का, संगै उत्कृष्ट चालक र उत्कृष्ट विद्यालयबाट पनि सम्मान पाएका थिए ।
Tuesday, December 6, 2016
राप्रपा पार्टीको अध्यक्षमा खरेल
राप्रपा नेपाल र राप्रपा पार्टीकेन्द्रमा एक भएपछि बाँकेमा पनि एकीकरण गरिएकोछ । राप्रपा नेपाल र राप्रपा बाँकेको दुई दिनसम्म चलेको एकीकरण कार्यक्रम बाट राप्रपा पार्टी हलो तर्फ बाट संयुक्तराप्रपाका अध्यक्षमा कृष्ण प्रसाद खरेल चयन भएका हुन् । आज मंगलबार सम्पन्न दुई राप्रपा बाँकेको एकीकरण समारोह बाट एक महिने कार्यकालका लागि खरेल अध्यक्ष चयन भएकाहुन् । खरेल पछि राप्रपा नेपालका तर्फबाट जिल्ला अध्यक्ष ऋषिराज देवकोटाले राप्रपाकोअध्यक्ष बन्ने छन् । एकीकरण समारोह बाट खरेल आगामी पुष २० गते सम्म र देवकोटा माघ २० गते सम्मजिल्ला अध्यक्ष हुन पाउने भनिएको छ । आगामी फाल्गुणको पहिलो हप्तामा राप्रपा पार्टीकेन्द्रले महाधिवेशन गर्ने भएकोले जिल्ला अधिवेशन नहुँदा सम्म पालैपालो जिल्ला अध्यक्ष हुने भएका हुन् । अध्यक्ष बाहेक अन्य जिल्लाका पदाधिकारीहरुको भने संयु्क्तकार्य समिति बन्ने भनिएको छ । नव निर्वाचित जिल्ला अध्यक्ष खरेलले सबैलाई मिलाएर लैजाने बताउदै सबैले सहयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा केन्द्रीय कार्यसम्पादन समितिका प्रतिभा राणा, बालाराम घर्तिमगर, डाक्टर धवल शम्शेर राणा, मनोज कुमार प्रधान, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फत्तेसिंह थारु, केन्द्रीय सदस्य हिक्मत ढकाल, ओमप्रकाश आजाद, रमेश अर्याल, सलाउद्दिन जसगढ लगायत केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो ।
निर्वाचन समितिमा केसी
आगामी माघ २० गते जिल्लाको सम्पुर्ण तहको निर्वाचन सम्पन्न गर्नका लागि राप्रपाले मोहन केसीको नेतृत्वमा १६ सदस्यीय निर्वाचन समिति बनाएको छ । जिल्लाको गाउँ वडा देखि गाविस, क्षेत्र र जिल्लामा आगामी माघ २० गते भित्र निर्वाचन सम्पन्न गर्नका लागि केसीको नेतृत्वमा १६ सदस्यीय निर्वाचन बनाएको हो । निर्वाचन समितिमा राप्रपा नेपाल राप्रपा ८, ८ जना सदस्य गरि १६ जना रहेका छन् । निर्वाचन समितिमा बसेकाहरुले पार्टीको कुनैपनि संगठनमा चुनाव लड्न नपाउने नियम बनाइएको छ ।
Wednesday, November 23, 2016
जनजाती भएपनि चुनाव लड्छु
धेरै लामो समयको अभ्यासपछि हिन्दु राष्ट्र, र संवैधानिक राजतन्त्रको अभियान बोेकेको राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी विच एकीकरण भएको छ । दुई राप्रपा विच गत ६ गते भएको एकीकरण पछि अब जिल्ला जिल्लामा विभिन्न संगठनमा नेतृत्व लिनका लागि भागदौड सुरु भएको छ । राप्रपा पार्टीमा रहेको महिल संगठनमा पनि अहिले ठुलो अभ्यास चलिरहेको छ । अन्य जिल्लाहरु भन्दा बाँके जिल्लाको हकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्र तह सम्म राम्रो पहुँच भएका, पटक–पटक मन्त्री समेत भएका नेताहरुको जिल्लाको रुपमा चिनिन्छ । दुई पार्टीको एकीकरणले राप्रपा पार्टीको बाँके क्षेत्र न ः १ , ३ र ४ मा राम्रो पकड भएको पाइन्छ । अब जिल्लामा सबैलाई समान रुपमा सम्मान गर्दै महिला संगठन कसरी विस्तार होला भनेर राप्रपाका बर्तमान महिला संगठन बाँकेकी जिल्ला अध्यक्ष बिन्दु चर्तिमगर संग गरिएको कुराकानी ।
दुई राप्रपा मिलेपछि महिला संगठनलाई कसरी हेरिदैँ छ ?
सम्पुर्ण राष्ट्रवादी, नेपाली जनता,सम्पुर्ण हिन्दुहरुमा खुशियाली छाएको छ । अब दुई राप्रपाका नेता कार्यकर्ता खुुशि नहुने कुरै छैन, । ढिलै भएपनि पार्टी मिल्यो सबैको लागि राम्रो हो, निकै खुशि छौँ हामीहरु । महिला संगठनका सक्रिय नतृहरु अन्य सबैलाई राम्रो भएको छ ।
बाँकेको महिला संगठन कसरी अगाडी बढ्ला ?
अब एक भएका छौ, एकतावद्ध भएर पार्टीको एजेण्डा लिएर गाउँ गाउँमा जानु पर्छ, सबै महिलाहरुको हक अधिकारका लागि सबै लाग्न जरुरी छ । जिल्लामा रहेको महिलाहरुलाई सम्मान जनक व्यवहार बाट सबैलाई सम्मान जनक जिम्मेवारी दिन’पर्दछ । अबको बैकल्पीक शक्ति भनेको राप्रपा पार्टी हो, जनताले बुझि सकेका छन् ।
बाँकेमा पदिय भगवण्डामा ठुलो समस्या हुने देखिन्छ नि ?
होइन् आन्तरिक रुपमा नेतृत्व तहमा पुग्ने कस्को चाहना हुँदैन र, तर सबैको इच्छा भएर हुँदैन् । बास्तवमा सहमति अनुसार जिल्लामा नयाँ कार्य समिति आउछ । दक्ष, अनुभवि, लगनशिल,भएको व्यक्तिले जिल्लामा नेतृत्व गर्छ, अब यो, त्यो पार्टीका भन्दा पनि समान व्यवहार बाट सबैलाई उनीहरुको दक्षताको हिसावले सम्मान जनक पद दिइन्छ ।
चुनाव लड्न सक्नु हुन्छ ?
अध्यक्ष हुने कस्लाई चाहना हुन्न र ?
म नेतृत्व गर्न तयार छुँ । महिला संगठनको नेतृत्व गर्न तयार छु त्यहि अनुसारको आन्तरिक तयारी पनि गरिरहेको छुँ । तर खुट्टा तान्ने प्रवृति भन्दा सबैले सहयोग गर्न आवश्यक छ ।
जनजातीलाई नेताहरुले सहयोग गर्लान त ?
अब यस्मा कस्तो छ भने, जनजाती भनेर हेप्न’ भनेको पार्टीको लागि पनि समस्या हो, पार्टीको केन्द्रमा नेतृत्व तहमा पनि जनजाती नेताहरु अग्र पंक्तिमा छन् त्यसैले बाँकेमा समस्या छैन् । जिल्लामा महिला संगठनको नेतृत्व गर्दा केहि बाधा अड्चन आएपनि खासै समस्या छैन ।
जय हिन्दु राष्ट्र नेपाल

हिन्दुहरुको जीत सुनिश्चित
धेरै लामो समयको अथक प्रयास पछि हिन्दु राष्ट्र, र संवैधानिक राजतन्त्रको अभियान बोेकेको राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी विच एकीकरण भएको छ । दुई राप्रपा विच गत ६ गते भएको एकीकरण पछि अब त्यसको माहोल जिल्ला जिल्लामा देखिएको छ । खासगरि जिल्लामा भएका दुई पार्टीका नेता कार्यकर्ताहरुमा खुशियाली त छाएको छनै, संगै पदिय भागवण्डमा समेत समस्या हुने देखिएको छ । अन्य जिल्लाहरु भन्दा बाँके जिल्लाको हकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्र तह सम्म राम्रो पहुँच भएका, पटक–पटक मन्त्री समेत भएका नेताहरुको जिल्लाको रुपमा चिनिन्छ । दुई पार्टीको एकीकरणले राप्रपा पार्टीको बाँके क्षेत्र न ः १ , ३ र ४ मा राम्रो पकड भएको पाइन्छ । अब जिल्लामा सबैलाई समान रुपमा सम्मान गर्दै पार्टी कसरी अगाडी बढ्ला भनेर राप्रपाका बर्तमान जिल्ला कोषाध्यक्ष तेज नारायण कंडेल संग गरिएको कुराकानी ।
दुई राप्रपा मिलेपछि कस्तो लाग्दै छ ?
हेर्नुस यसमा कस्तो लाग्दैछ, भन्नेकुरा भन्दापनि सम्पुर्ण राष्ट्रवादी, नेपाली जनता,सम्पुर्ण हिन्दुहरुमा खुशियाली छाएको छ । अब दुई राप्रपाका नेता कार्यकर्ता खुुशि नहुने कुरै छैन, । ढिलै भएपनि पार्टी मिल्यो सबैको लागि राम्रो हो, निकै खुशि छौँ हामीहरु ।

बाँके जिल्लाका जनताले भोट हाल्छन् त ?
अवश्य पनि नेपाली जनता थकित भइसेका छन् नेपाल फोहरी राजनीतिक खेल देखेर, परिवर्तनका नाममा जनताहरुलाई गुम्ह्रामा पार्ने काम भएको छ, ९४ प्रतिशत हिन्दु भएको नेपालमा राजनीतिक दलहरुले धर्म निरपेक्षताको नाममा नेपालको पहिचाँन बेच्ने काम भएको छ , अब एक भएका छौ, एकतावद्ध भएर पार्टीको एजेण्डा लिएर गाउँ गाउँमा जानु पर्छ, अबको बैकल्पीक शक्ति भनेको राप्रपा पार्टी हो, जनताले बुझि सकेका छन् ।
बाँकेमा पदिय भगवण्डामा ठुलो समस्या हुने देखिन्छ नि ?
होइन् आन्तरिक रुपमा नेतृत्व तहमा पुग्ने कस्को चाहना हुँदैन र, तर सबैको इच्छा भएर हुँदैन् । बास्तवमा सहमति अनुसार जिल्लामा नयाँ कार्य समिति आउछ । दक्ष, अनुभवि, लगनशिल,भएको व्यक्तिले जिल्लामा नेतृत्व गर्छ, अब यो, त्यो पार्टीका भन्दा पनि समान व्यवहार बाट सबैलाई उनीहरुको दक्षताको हिसावले सम्मान जनक पद दिइन्छ । कुनै समस्या हुँदैन । यदि समस्या भयो, भने– प्रजातान्कि अभ्यासबाट निर्वाचनमा जानुपर्छ, निर्वाचन बाट जो जित्छ, उस्लाई सबैले सहयोग गर्न आवश्यक छ ।
त्यस्तो भनिरहँदा तपाई नेृतृत्व लिन खोजेको हो ?
हेर्नुस मैले अघिनै भने अध्यक्ष हुने कस्लाई चाहना हुन्न र ?
मेरो चाहना भन्दा जिल्लाले महशुस गर्यो भने, यहाँका नेता कार्यकर्ताले महशुस गर्यो भने, म नेतृत्व गर्न तयार छुँ । तर खुट्टा तान्ने प्रवृति भन्दा सबैले सहयोग गर्न आवश्यक छ ।
जिल्लामा पार्टी मजवुद पार्न मुख्य चुनौती के छ ?
अब यस्मा कस्तो छ भने, गर्नेहरुका लागि बाधा व्यवधान आउछन् तर समस्या संग डराएर होइन, समाधान गर्न सक्नु पर्छ, जिल्लामा अबको नेतृत्व तहले संगठन विस्तार जनचेतना मुलक कार्यक्रम, व्यापारीहरुलाई भन्सारमा छुटको सहुलियत, समग्र जिल्लाको विकासको लागि पहल गर्न आवश्यक छ ।
अन्त्यमा के छ, तपाईको सन्देश ?
अब पार्टी एक भएको छ, बाँके जिल्लामा चुनौती र सम्भावना दुबै छ, सबैभन्दा पहिले केन्द्रका नेताहरुले जिल्लामा पदिय भागवण्डा गर्दा नातावाद कृपावाद लाड्न खोज्ने प्रबृति हटाउनु पर्छ, र सबै एकजुट भएर जनता संगै हातेमालो गर्दै जिल्लाकै पहिलो पार्टी हुनु पर्दछ । जय हिन्दु राष्ट्र नेपाल
- See more at: http://dainikpost.com/%e0%a4%aa%e0%a4%a6%e0%a4%bf%e0%a4%af-%e0%a4%ad%e0%a4%be%e0%a4%97%e0%a4%b5%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%95/#sthash.YUcNknpP.dpufअवश्य पनि नेपाली जनता थकित भइसेका छन् नेपाल फोहरी राजनीतिक खेल देखेर, परिवर्तनका नाममा जनताहरुलाई गुम्ह्रामा पार्ने काम भएको छ, ९४ प्रतिशत हिन्दु भएको नेपालमा राजनीतिक दलहरुले धर्म निरपेक्षताको नाममा नेपालको पहिचाँन बेच्ने काम भएको छ , अब एक भएका छौ, एकतावद्ध भएर पार्टीको एजेण्डा लिएर गाउँ गाउँमा जानु पर्छ, अबको बैकल्पीक शक्ति भनेको राप्रपा पार्टी हो, जनताले बुझि सकेका छन् ।
बाँकेमा पदिय भगवण्डामा ठुलो समस्या हुने देखिन्छ नि ?
होइन् आन्तरिक रुपमा नेतृत्व तहमा पुग्ने कस्को चाहना हुँदैन र, तर सबैको इच्छा भएर हुँदैन् । बास्तवमा सहमति अनुसार जिल्लामा नयाँ कार्य समिति आउछ । दक्ष, अनुभवि, लगनशिल,भएको व्यक्तिले जिल्लामा नेतृत्व गर्छ, अब यो, त्यो पार्टीका भन्दा पनि समान व्यवहार बाट सबैलाई उनीहरुको दक्षताको हिसावले सम्मान जनक पद दिइन्छ । कुनै समस्या हुँदैन । यदि समस्या भयो, भने– प्रजातान्कि अभ्यासबाट निर्वाचनमा जानुपर्छ, निर्वाचन बाट जो जित्छ, उस्लाई सबैले सहयोग गर्न आवश्यक छ ।
त्यस्तो भनिरहँदा तपाई नेृतृत्व लिन खोजेको हो ?
हेर्नुस मैले अघिनै भने अध्यक्ष हुने कस्लाई चाहना हुन्न र ?
मेरो चाहना भन्दा जिल्लाले महशुस गर्यो भने, यहाँका नेता कार्यकर्ताले महशुस गर्यो भने, म नेतृत्व गर्न तयार छुँ । तर खुट्टा तान्ने प्रवृति भन्दा सबैले सहयोग गर्न आवश्यक छ ।
जिल्लामा पार्टी मजवुद पार्न मुख्य चुनौती के छ ?
अब यस्मा कस्तो छ भने, गर्नेहरुका लागि बाधा व्यवधान आउछन् तर समस्या संग डराएर होइन, समाधान गर्न सक्नु पर्छ, जिल्लामा अबको नेतृत्व तहले संगठन विस्तार जनचेतना मुलक कार्यक्रम, व्यापारीहरुलाई भन्सारमा छुटको सहुलियत, समग्र जिल्लाको विकासको लागि पहल गर्न आवश्यक छ ।
अन्त्यमा के छ, तपाईको सन्देश ?
अब पार्टी एक भएको छ, बाँके जिल्लामा चुनौती र सम्भावना दुबै छ, सबैभन्दा पहिले केन्द्रका नेताहरुले जिल्लामा पदिय भागवण्डा गर्दा नातावाद कृपावाद लाड्न खोज्ने प्रबृति हटाउनु पर्छ, र सबै एकजुट भएर जनता संगै हातेमालो गर्दै जिल्लाकै पहिलो पार्टी हुनु पर्दछ । जय हिन्दु राष्ट्र नेपाल
Wednesday, November 16, 2016
विरेन्द्र राजा शालिक पुनस्र्थापना समितिले सक्रियता बढायो
स्वर्गीय राजा श्री ५ विरेन्द्र विर विक्रम शाहको शालिक पुनस्र्थापना समिति बाँकेले जन स्तरमा सक्रियता बढाएको छ । नेपालगन्जको विरेन्द्र चोकमा राखिएको विरेन्द्र राजाको शालिक २४ घन्टा वित्न नपाउँदै प्रशासनले हटाएपछि निरन्तर संघर्ष जारी राखिएको हो । शालिक पुनस्र्थापना संघर्ष समितिका संयोजक भिम शाहीले ईतिहाँस जोगाउने अभियानमा नागरिकको साथ जुट्दै गाएको जनाए । संयोजक शाहीले भने, शालिक पुनस्र्थापनाका लागि जनताका घर घरमा गएका छौँ, सबैको मत शालिक राख्नु पर्ने भन्ने छ । प्रशासनले हटाउने वित्तिकै सडकमा, जनमानसमा सचेतना अभियान चलाएको पुनस्र्थापना समिति बाँकेले यो कार्यलाई झनै अगाडी बढाएको हो । विरेन्द्र राजाको शालिक भनेको ईतिहाँस जोगाउने खम्बा हो, भव्य जनमनसको उपस्थितिमा पुन शालिक स्थापना गर्ने संयोजक शाहिले जनाए । यस अघि विभिन्न छलफल, विरोधका कार्यक्रम, धर्मगूरुहरु संगको छलफल , हस्ताक्षर अभियान चलाएको पुनस्र्थापना समितिले भव्य जनमानसको उपस्थितिमा शालिक पुनस्र्थापना गर्ने भएको हो । भर्खरै निर्वाचित अवधी पत्रकार संघ नेपालका केन्द्रीय पदाधिकारीलाई सम्मान तथा बधाई कार्यक्रम गरेर शालिक पनस्र्थापना समिति बाँकले अवधी पत्रकार संघ नेपालका पदाधिकारीहरुलाई इतिहाँस जोगाउँने अभियानमा साथ दिन आग्रह गरिएको समेत संयोजक शाहीले उल्लेख गरे । जवाफमा अवधी
पत्रकार संघका पदाधिकारीहरुले सन्चारकर्मिहरुले ईतिहाँस जोगाउने अभियानमा साथ दिने जनाएका थिए । नेपालगन्ज संगै देश व्यापी अभियान चलाएर शालिक पुनस्र्थापना भएरै छाड्ने संयोजक शाहिको जिकिर छ ।
Tuesday, November 15, 2016
मण्डपबाट भागेकि बेहुली पुनः माया गास्न आएपछि पार्टी एक हुँदै
राप्रपा नेपाल र राप्रपा पार्टी विचको एकीकरण सफल हुन नसकेपछि बेहुली मण्डप बाट भागेको संज्ञा राप्रपा नेपालले दिएपछि निकै चर्चाको बिषय बन्यो । सम्पुर्ण तयारी भईसकेर बिहेकै दिन बेहुलीले बिबाह अस्विकार गर्दै विवाह मण्डप बाटै भागेको आरोप राप्रपा नेपालले राप्रपालाई लगाई रहदा एक अर्का पार्टीको विरोधशंका उपशंकाले पनि नेपाली मिडियामा निकै स्थान पायो ।
भागेको दुई महिना वित्न नपाउँदै पुनः बेहुली फर्कने कुराले कसरी विश्वासको आधार तयार भयो भनेर राप्रपा नेपालका महामन्त्री डा ः धवल शम्शेर राणा संग कुराकानी गरेका छौँ ।
मण्डप बाटै भागेको बेहुलीलाई पुनः कसरी स्वीकार्नु भो ?
हेर्नुस बास्तवमा सबै तयारी पुरा भएर बिहेकै दिन बेहुली भागेकै हो, हामीलाई ठुलो विश्वास घात भएकै हो, तर अहिलेको अवस्थामा बेहुलीकै बुबा आर्थात राप्रपाका अध्यक्ष पुशपति शम्शेर रााणा आफै अब हामीलाई यो विहे स्वीकार छ भनेर आग्रह गरे पछि एकीकरण हुँने भएको हो ।
अब मसिंर ६ गते हुने विवाह खल्लो हुने त होइन ?
अब केटी पक्षले सबै तयारी पुरा गरेर भव्य गर्ने भएपछि हामी पनि के कम, ६ गतेको विवाहले राष्ट्रिवादी शक्ती एक हुन्छ । त्यसमा कुनै शंका नगारौँ ।
भागेको बेहुलीलाई विश्वास गर्ने आधार चाही केहो ?
हेर्नुस पहिले हामीले छोरी दिनु पर्यो तपाई हामी एक भयो भने सबैलाई राम्रो हुन्छ, भनेर अगाडी कदम चालेकै कारणले केटी पक्षले धोका दिएको हो, अब त केछ भने बेहुलीकै बुबा आफै बिहेको तयारीमा जुटेका छन् त्यस अर्थमा सबैभन्दा ठुलो विश्वास त्यहि नै हो ।
राप्रपा संग मिल्नु भनेको सरकारमा जानु हो, राष्ट्रघाती सरकारको शरण किन पर्नु हुन्छ ?
अब यसमा के छ भने पहिले देखिनै राप्रपा सरकारमा छ, हामी एक हुने वित्तिकै सरकारमा सहभागी हुनै पर्दछ । तर वास्तवमा के हो भने पछिल्लो समयमा निर्वाचनको कुरालाई लिएर सरकारमा जानै पर्ने आवश्यकता देखिएको छ । तर यो होइन कि राप्रपा नेपाल सरकारमा जाने वित्तिकै आफ्नो एजेण्डा छोड्ने हुँदैन । हामी स्थानीय निकायको निर्वाचनको तयारीका लागि पनि सरकारमा जानु पर्ने अवस्था आयो । हामीले हिन्दु राष्ट्रको एजेण्डा जहिले पनि बोकेरै हिड्छौ एकदिन अवश्य सफल हुन्छौ ।
राष्ट्रवादी शक्ति एक भएर हिन्दु राष्ट्र स्थापित हुन्छ त ?
हेर्नुस १० बर्षिय लामो जनयुद्ध पछि नेपाली जनताले परिवर्तन चाहेका थिए र एक पटक माओवादीले केहि गर्लाकि भन्ने आशामा नेपाली जनताले भोट दिएकै हुन ् तर अहिले सम्म के पाए । नेपालमा हिन्दुहरुको बाहुल्यता भएको देशमा अब नेपाली जनता बहकिएर बहकिने अवस्था छैन ्। अब हामी देशकै ठुलो शक्तिको रुपमा स्थापित हुँदै छौ । पुर्व पन्च गाउँका युवाहरुलाई एक ठाउँमा बोलाएर हामी राष्ट्र हाँक्ने शक्ति हुन्छौ ।
राप्रपा नेपालले गाई चिन्ह छोड्छ ? अव संविधान सभाको निर्वाचनमा प्रतिनिधित्व गर्नेहरुले ऐन कानुन अनुसार प्रष्ट पारेपछि राष्ट्रिय जनावरको रुपमा रहेको गाई चिन्ह राख्ने कि नराख्ने प्रष्ट हुन्छ । सुर्य र गाई लाई मात्रै आरोप लगाउने हो भने यस बिषयमा एमाले संग मिलेर अगाडी पहल थाल्छौ ।

Subscribe to:
Posts (Atom)